यिनी हुन् अर्चना डेल्लाला । विगत सात वर्षदेखि अस्टेलियामा बस्दै आएकी अर्चनालाई अब केही समयभित्र नेपाली चलचित्र ‘ढुवानी’मा कलाकारको रूपमा देख्न पाइने भएको छ । कविता फिल्मस्को दोस्रो प्रस्तुति रहेको ढुवानीका निर्माता मन्दिल श्रेष्ठ र प्रस्तुतकर्ता कविता श्रेष्ठ हुन् । यतिबेला अर्चना चलचित्रको छायाङ्कन सकाएर अस्टेलिया फर्किसकेकी छिन् । काठमाडौंमा रहँदा उनीसँग केही कुराकानी गरिएको…