यूकेमा आदिवासी जनजाति महासंघको गठन

डोभर, यूके । बेलायतमा पहिलोपटक सम्पन्न आदिवासी जनजाति महासंघको पहिलो राष्ट्रिय महाधिबेशनले श्रीप्रसाद लिम्बूको अध्यक्षतामा पहिलो कार्यसमिति चयन गरेको छ । शनिबार आशफोर्ड डोभरमा सम्पन्न भएको महाधिबेशनले लिम्बूको अध्यक्षतामा सर्वसम्मत उक्त कार्यसमति चयन गरेको हो । लिम्बूको अध्यक्षतामा गठित कार्यसमितिको उपाध्यक्षमा नर बहादुर गुरुङ र महासचिवमा नरेश काङमाङ राई चयन भएकाछन् । कोषाध्यक्षचाहिँ उक्त कार्यसमतिको…