खसको नालिबेली

ऐतिहासिक क्रममा ककेसस क्षेत्रबाट दक्षिण-पूर्वहुँदै कैयौं शताब्दीको अन्तरालमा यस हिमवत् खण्ड तथा नेपालमा आइबसेका आदि ककेसियनहरु नै खस जाति भएको देखिन्छ। उनीहरु यस हिमवत् खण्डमा स्थापित भइसक्दा दक्षिणतर्फको मैदानी क्षेत्र वा गंगा ब्रहमपुत्रको मैदानमा सिन्धु उपत्यकाको सभ्यता विकसित भइसकेको थिएन। सिन्धु नदीले बनाएको सिन्धु उपत्यकाको वरपर स्थापित सभ्यता कांस्य युग -ईशापूर्व ३३०० देखि १३००० मानिन्छ।…