लण्डन । बेलायतका राष्ट्रिय तथ्याङ्क कार्यालयले डिसेम्बरदेखि फेब्रुअरीसम्मको बेरोजगारहरुको संख्या २६ लाख ५० हजारमध्ये ३५००० बेरोजगार घटेको कुरा पुष्टि गरेको छ । बिगत १२ वर्षदेखिको सर्वाधिक बेरोजगारहरुको संख्या ८ दशमलव ४ बाट अहिले पहिलोचोटि ८ दशमलव ३ मा झरेको उल्लेख गरेको छ । यो तथ्याङ्क पोहोर सालको बर्षायामदेखि अहिलेसम्मको हो । मार्च महिनामा बेनेफिट खानेहरुका…