नरभक्षी अपराधीहरुबाट साथीको हत्यापछि भोजन

लण्डन । नरभक्षी अपराधीहरुका एउटा समूहले आफ्नै समुहका एकजना विश्वासघाती साथीलाई चरम यातना दिएर मार्नुअघि तड्पाएर राखेका थिए भन्ने प्रहरीले आशंका गरेको समाचार खुल्नआएको छ । ३७ वर्षीय मिलान ज्यूरिसिक नाम गरेका एक जना खुंखार आपराधीलाई तडपाउँदै हथौडाले प्रहार गरेर मारिएको रहेछ । त्यसपछि धारिलो हतियारले उनको छाला काढेर हड्डीबाहेक सबै मासु ग्राइन्डरमा हालेर पेलेको…