लण्डन । कठ्याङग्रिएर जमाउने खालको जाडोले गर्दा मध्य तथा पूर्वी यूरोपेली देशहरुमा ६० जना जति मानिसहरु मरिसकेका छन् । मौसमसम्बन्धी जानकारी दिनेहरुले अब आउने सप्ताह अथवा शुक्रवारसम्म लगातार तापक्रम घट्दै जाने समाचार सम्प्रेषण गरेका छन् । तापक्रम घट्दै गएकाले कतिपय यूरोपेली मुलुकहरुमा सैन्य परिचालन गरेर राहतका लागि सङ्कटकालीन् शिविरहरु स्थापित गरिएका छन् । घरवार नभएकाहरु…