कति लज्जालु बेलायती पुरुष ?

लण्डन । अधिकांश मानिसलाई प्र्रायः यो कुरामा जिज्ञासा लागिरहेको हुन्छ कि महिला घरबाट बाहिर निस्कनुअघि ऐनाअगाडि कति समय गुजार्छन् - अहिलेसम्म महिलाबारे त यसतो कुनै आंकडा मिलिसकेको छैन, तर यसको जवाफचाहिँ मिलिसकेको छ कि ब्रिटिस पुरुष साजसज्जाका लागि कति समय खर्च गर्छन् । एक अनुसन्धानको रिपोर्टअनुसार बेलायती पुरुष कामका लागि तयार भएर घरबाट बाहिर निस्कनका…