देशका प्रधानमन्त्री स्वयम् गृहमन्त्री हुनुहुन्छ तर मुलुकको शान्ति-सुरक्षाको स्थिति दिनदिनै कमजोर हुँदै गएको छ । हत्या, हिंसा, विस्फोटको क्रम बढेको छ । यही चैत १३ गते प्रधानमन्त्री झलनाथ खनाल उता आफ्नो गृहजिल्ला पुगेर 'शान्तिप्रक्रियालाई पूरा गर्ने र हिंसाको अन्त्य गरेरै छाड्ने' बताइरहँदा (more…)