सम्मानित सर्वोच्च अदालतले काङ्ग्रेस नेता चिरञ्जीवी वाग्लेविरुद्धको मुद्दामा निकै फूर्तिसाथ फैसला सुनायो र त्यसको कार्यान्वयन पनि गर्यो । भ्रष्टाचार गरेको अभियोग प्रमाणित गर्दै वाग्लेलाई काराबास पठाउन सक्नुलाई अदालतसम्बद्ध पक्षले निकै साहसिक कदमका रूपमा आफ्नो कार्यको प्रचारप्रसार गरिरहेको छ । यसरी मन्त्री भइसकेका कुनै नेतालाई भ्रष्टाचार गरेको 'प्रमाणसहित' दण्डित गरिनुलाई जनस्तरमा पनि सकारात्मक नै मानिएको छ,…