एपोलोबाट नेपालका चिकित्सकले केही सिक्ने कि ?

-वसन्तराज कुँवर स्वास्थ्यस्थितिका कारण एक चिकित्सककहाँ सर्म्पर्क गर्न प्रयास गरेँ । पंक्तिकारले सर्म्पर्क गर्न चाहेका चिकित्सकले दिनको २ बजेदेखि ४ बजेसम्म मात्र बिरामी हर्ेर्नुहुँदोरहेछ । समय मागेँ । क्लिनिकका कर्मचारीले भन्नेबित्तिकै समय नपाइने, दुईदेखि चार बजेबीच आउनुपर्ने र तोकिएको समयमा जो आउँछ उसैलाई मात्र हेरिने बताउनुभयो । आफ्नो पनि कामहरू भएकाले समय नलिई लाइनमा बस्नु…