‘माओवादीसामु गम्भीर पराजयको खतरा’

काठमाडौं । दक्षिण एसियाका माओवादी पार्टी र संगठनहरुको संयोजन कमिटी ९कोम्पोसा० ले भारतीय विस्तारवादी र साम्राज्यवादीहरुले खुला रुपमा हस्तक्षेप गरेका कारण नेपालमा माओवादी आन्दोलन 'नराम्रो पराजय’ को गम्भीर खतरामा रहेको ठहर गरेको छ । कोम्पोसाको पाँचौँ सम्मेलनले नेपालको आन्दोलन दिशाहीन मोडमा पुगेको उल्लेख गर्दै ठूलो विजयको सम्भावना कायमै रहे पनि नराम्रो पराजयको गम्भीर खतरा विद्यमान…