लण्डन / संसारका सबैभन्दा स्याहर सुशार प्राप्त कैदी तर उनी एक्लेै सान मारिनोको एक मात्र जेलमा एक्लोपनको कारणले गर्दा एकदमै उनी दीक्क भएको समाचार प्राप्त भएको छ । ३० वर्षीय कैदीलाई नजिकैको रेस्टुरेन्टबाट खाना ल्याएर खुवाउने व्यवस्था मिलाएको छ किनभने एकजना कैदीको लागि जेलमा क्यान्टिन सञ्चालन गर्दा महँगो साबित भएकोले त्यस्तो व्यवस्था मिलाइएको छ ।…