लण्डन । बेलायतमा नब्बेहजार भन्दा बढी मानिसहरु हकदारको रुपमा बाबाआमा अथवा परिवारका सदस्यहरुबाट प्राप्त गरेका सहुलियत करवाला काउन्सिल घरहरुमा बसिरहेका छन् भन्ने समाचार सम्बन्धित निकायका अधिकारीहरुले प्रकाश पारेका छन् । तथ्याङ्कले देखाए अनुसार नौ अरब पाउण्ड स्टर्लिङ मूल्य बराबरका काउन्सिल घरहरु ती व्यक्तिहरु ज्सलाई राज्यको तर्फबाट कानूनबमोजिम मदद्तका लागि विभिन्न कारणहरुबाट योग्य ठहर हुँदैनन्, उनीहरुलाई…