मभित्र अर्को शालीन मान्छे छ

- देश सुब्बा, मभित्र अर्को शालीन मान्छे छ ऊ मलाई केन्द्र ठान्छ र भत्काउन खोज्छ ऊ मभित्र कतै 'ग्यापस'मा छ म उसको जात चिन्दिनँ उसको देश चिन्दिनँ उसको रंग चिन्दिनँ उसको रेखा चिन्दिनँ ऊ मबाट छोपिएको छ, हेपिएकोछ, दबाइएको छ ऊ मलाई प्रगतिको अवरोध ठान्छ यथास्थिति ठान्छ र भन्छ त्यसले उसको 'म'त्व खोसियो रे, वाद…