रुसको उराल क्षेत्रस्थित पर्म (एम जोन) अनौठा रहस्यले भरिएको स्थान मानिन्छ । एकेतेरिनावर्गभन्दा करिब दुई सय ८० किमि टाढाको पर्म क्षेत्रमा कुनै दोस्रो ग्रहबाट आएको अन्तरिक्ष यान (यूएफओ) उत्रिने गर्छ । यहाँ कैयन यस्ता ‘यान’ देखिएको दाबी गर्नेहरूको कमी छैन । जोसुकै व्यक्ति पनि उक्त स्थानमा पुगेपछि केही अलग, रहस्यपूर्ण र चामत्कारिक शक्तिको उपस्थिति भएको…