लन्डन । हिन्दू नारीहरुले परम्परागत रुपमा मनाउँदै आइरहेको श्री स्वस्थानी ब्रत कथा आज ४ जनवरी २०१५ तदनुसार पौष महिनाको २० गते आइतबारबाट आरम्भ भएकोछ । पौष शुल्क पूर्णिमाबाट आरम्भ भएर माघ शुक्ल पूर्णिमासम्मको एक महिनाभरि यो स्वस्थानीको ब्रत जारी रहनेछ । स्वस्थानी ब्रतकथालाई हिन्दू नारीहरुले बिशेष गरि आफ्नो पतिको सु(स्वास्थ्य र दीर्घायूको कामना गर्दै ब्रत…