रमाइलो–घमाइलो

एटीएमबाट सुन एटीएम मेसिनबाट नगद निस्कने गरेको त सबैले देख्दै आएको कुरा नै हो । तर, एटीएमबाट सुन नै निस्कन्छ भन्दाचाहिँ हामीमध्ये धेरैलाई आश्चर्य लाग्न सक्छ । हो, संयुक्त अरब इमिरेट्स (यूएई)को दुबईमा यो सुविधा उपलब्ध छ । यस मामलामा विश्वकै अनौठो देश हुन पुगेको छ यूएई । दुबईका एटीएमभित्र कार्ड राखेर तपाईं पनि सुन…