काङ्गे्रसको गर्भमा बेग्लै छटपटी

देउवा र पौडेलबीच ध्रुवीकरण तीव्र – जयप्रकाश नेपाली काङ्गे्रस तेह्रौँ महाधिवेशनको पूर्वसन्ध्यामा छ । बाह्रौँ अधिवेशनबाट निर्वाचित नेतृत्वको तीनवर्षे कार्यकाल यसै महिनादेखि पूरा भएको छ । आफ्नो पूर्ण कार्यकालभित्र सभापति सुशील कोइरालाले पार्टीलाई नयाँ गति र दिशा दिन त सक्नुभएन नै, केन्द्रीय कार्यसमितिलाई पूर्णता दिनेजस्तो न्यूनतम काम पनि उहाँले गर्नुभएन । कोइरालाको स्वास्थ्य र सोच…