लण्डन । अहिले संसारभर, चन्द्रमा हेर्नेहरुको चहलपहल छ, जसका उदाहरणह्ररु विभिन्न सामाजिक संजालहरुमा देखिँदै गएको छ । नासाका अनुसार, हरेक तीस महिना अनि अठारह दिनपछि आकाशमा सदाको भन्दा चौदह प्रतिशतले ठूलो र तीस प्रतिशतले चहकिलो चन्द्रमा उदाउने गर्दछ । सुपर मूनको संज्ञा दिइएको सो चन्द्रमा गत जुलाई महिनाको बाश्र तारिख पनि देखिएको थियो भने आगामी…