✍ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य आजको पञ्चाङ्ग श्रीशाके १९४४ वसन्त ऋतु नलनामक संवत्सर नेपाल सं. ११४३ वि.सं.२०८० वैशाख १० गते आइतबार तद्अनुसार सन् २०२३ अप्रिल २३ तारिख वैशाख शुक्ल पक्षको तृतीया तिथि रोहिणी नक्षत्र सौभाग्य योग वणि करण आनन्दादिमा धाता योग चन्द्रमा वृष राशिमा भ्रमणशील रहला । काठमाडौंमा सूर्योदय बिहान ५ः३४ मा र…