सबै समस्याको समाधान संविधानसभा पुनस्र्थापनामै छ –शोभाकर पराजुली

(पूर्वसंविधानसभा सदस्य एवम् नेपाली काङ्गे्रसका युवा नेता) ० दुई वर्ष म्याद थपेर पनि परिणाम दिन नसकेको संविधानसभाको पुनस्र्थापनाका लागि तपाईं किन सक्रिय हुनुभएको ? – विधिलाई प्राथमिकताको पहिलो स्थानमा राखौँ भन्ने मूल उद्देश्य हो । यतिबेला विभिन्न विकल्पको खोजी भइरहेको अवस्था छ, तर जे–जति विकल्प देखिएका छन्– संविधानत: संविधानसभाको पुनस्र्थापना नै सबैभन्दा उपयुक्त विकल्प प्रतीत…