– त्रिपाठी साबी पाठक नाताले उनी सौतेनी आमा पर्छिन् आमा भन्छु, मलाई आँखा तर्छिन् तेरो छोरी यस्ती भन्दै बालाई कुरा लाउँछिन् यसैगरी कुरा लाउँदा बाको माया धेरै पाउँछिन् मेरो आमाको भाग्य लुट्ने पनि उनी मेरो भाइलाई चोर भन्दै कुट्ने उनी नाताले उनी सौतेनी आमा पर्छिन् राम्रै काम गर्दा पनि उल्टो रिस गर्छिन् बाले मलाई माया…