सत्ता गठबन्धनको आश्रय-मुकाम फेरिने सङ्केत

हार्वर्ड, अक्सफोर्ड र स्टयानफोर्ड जस्ता विश्वविद्यालयमा पढेका मानिस सर्वाधिक योग्य र क्षमतावान हुन्छन् भन्ने सन्देश प्रवाह गरेर सबै प्रकारको नीति निर्माण तहमा आफ्ना मान्छे ‘फिट गर्ने’ पश्चिमा चालबारे ‘गोर्खाली’ दिमाग अनभिज्ञ रहिरहने विश्वासमा उनीहरू शायद अहिले पनि छन् । देवप्रकाश त्रिपाठी नेपाली राजनीतिमा बाह्यशक्तिको प्रभाव पर्ने गरेको बारे धेरै नेपाली जानकार छन्, तर त्यस्तो असर-प्रभावका…