पुरानो पार्टीका अधिकाङ्श पुराना नेताहरू अकर्मण्य, भ्रष्ट, गैह्र इमानदार एवम् गैह्र राष्ट्रवादी भएको तिनका कार्यव्यवहारले पुष्टि गरिसकेको छ र, यिनको विकल्प आम तवरमै खोज्न थालिएको छ । यही मनोवस्थालाई मनन गरेर बाह्य शक्तिकेन्द्रहरू वर्तमान संविधानलाई यथावत राख्ने वैकल्पिक शक्ति निर्माणका निम्त अकल्पनीय अभ्यास गर्दैछन् । देवप्रकाश त्रिपाठी निर्वाचनको समयमा जनतालाई भगवानका रूपमा सम्बोधन गरिन्छ, खासगरी…