■ बबिता बस्नेत काम कहिल्यै ठूलो–सानो हँुदैन । ठूलो–सानो त हाम्रो सोच हो, त्यसैले जो जहाँ छौँ श्रम बेचौँ र आफ्नो हात माथि पारौँ । हात माथि भएपछि शिर आफैँ ठाडो हुन्छ । ‘हामी सुखी कि हाम्रा आमा, हजुरआमाहरू सुखी ?’ धेरैजसो कामकाजी महिलाको मनमा आउने प्रश्न हो यो । आफ्नै कमाइमा बाँच्ने महिला आर्थिक…