नेपाली काङ्ग्रेसको महाधिवेशन र जनअपेक्षा

:: लक्ष्मीकान्त पौडेल :: मुलुककै ठूलो दल नेपाली काङ्ग्रेसको १३औँ महाधिवेशनको चहलपहल सुरु भएको छ । यसपटकको काङ्ग्रेस महाधिवेशनले केही फरक परिणाम दिनैपर्छ भन्ने राय–सुझाव र धारणा पनि आमकाङ्ग्रेसजनबाट आइरहेको छ । जनताले काङ्ग्रेसबाट देशको नयाँ भविष्य कोरिने आशा पाल्न थालेका छन् । यस जनअपेक्षा पूर्तिका लागि सर्वप्रथम काङ्ग्रेस आफैँ अझ बढी जीवन्त बन्न आवश्यक…