लोकतन्त्रमा ‘बन्द’ संस्कृति कति मान्य ?

-दिनेश नेपाल नेपाली जनताले धेरै समयको अन्तरालमा गत साता फेरि 'बन्द' देख्न पाए । तर, यसबेलाको बन्द अघिपछिको भन्दा पृथक् रहेको देखियो । किनभने, यसबेलाको बन्द कुनै राजनीतिक परिवर्तन, सरकार परिवर्तनको निमित्त नभई ज्यान मुद्दाको पर्ुपक्षमा राखिएको नेपाली काङ्ग्रेस तरुण दलका शिव पौडेलको चितवनस्थित कारागारमा घटेको साङ्घातिक हमलापश्चात् काठमाडौंको एक अस्पतालमा उपचार क्रममा मृत्यु भएपछि…