ध महेन्द्रनगरको केटा र काठमाडौंकी केटीबीच फेसबुकमार्फत 'प्रेम' भएछ । विद्युतीय निकटता बढ्दै जाँदा एक-अर्काबिना बाँच्नै नसक्ने भएपछि केटी केटालाई भेट्न महेन्द्रनगर पुगिछ । एक-अर्काबीच कहिल्यै प्रत्यक्ष भेटघाट नभएका उनीहरूको भेट हुँदा केटाले केटीको नसोचेको रूप पाएछ । केटी आफूभन्दा निकै बढी उमेरकी र राम्री पनि नभएकीले केटालाई अप्ठ्यारो परेछ । केटीले आफूहरू धेरै नजिक…