फेरि बल्झिँदै ‘क्लीन फिड’को कलह

सरकारले ‘क्लीन फिड’ (विदेशी विज्ञापन हटाउने व्यवस्था) लागू गरेमा केवल टेलिभिजन कम्पनीहरुले आगामी साउन १ गतेदेखि नेपालमा प्रसारण हुने सबै टेलिभिजन बन्द गर्ने घोषणा गरेका छन् । नेपाल केबल टेलिभिजन महासङ्घ, नेपाल केबल टेलिभिजन व्यवसायी महासंघ र डिस होम नेपालले संयुक्त विज्ञप्ति जारी गरी सरकारले लागू गर्ने तयारी गरेको क्लीन फिड नीति फिर्ता लिन माग…