पञ्चायतको कठोर कालमा पञ्चायती शासकबाट बच्नको लागि मार्शलजुलुम शाक्यको नाम कुलबहादुर थियो भन्ने कुरा धेरैलाई जानकारी नरहेको हुन सक्छ । राजा महेन्द्रले सैनिक शक्तिको आडमा ०१७ साल पुष १ गते प्रजातन्त्रको गला निमोठेर निरंकुश सत्ता शुरू गरेको कठोर समयमा पौष १ गते नै त्यो निरंकुश कदमका विरूद्ध कालो झण्डा लिएर एक्लै माइकिंग गर्दै हिड्ने त्यसबेलाको…