नेपाल–भारत संयुक्त सीमा सर्वेक्षण टोलीको गत सोमबार भैरहवामा बसेको फिल्ड सर्भे टिमको बैठकले आर्थिक वर्ष ०७१÷७२ बाट सुरु गरिएको नेपाल–भारतको सीमा स्तम्भहरूको मर्मतसम्भारलाई यस वर्ष पनि निरन्तरता दिने निर्णय गरेको छ । नापी विभागका प्रमुख एवम् नेपाल–भारत सीमा सर्वेक्षण टोली नम्बर ३ का प्रमुख निर्मलकुमार अचार्यका अनुसार बैठकमा नेपाल र भारतका तीन जिल्लाको सीमामा रहेका…