अमेरिकी राजदूतद्वारा शरणार्थीको विदाई

संयुक्त राज्य अमेरिकामा पुनर्वास हुन गइरहेकी ‘९० हजारौँ’ भुटानी शरणार्थी सरीमाया ठटाललाई नेपालका लागि अमेरिकी राजदूत अलाइना बी. टेपलेट्जले भेटका साथ विदाई गर्नुभएको छ । अमेरिकाको न्यू ह्याम्पशियरमा नयाँ जीवनको थालनी गर्नका लागि ठटाल आफ्ना चार सन्तानका साथ नेपालबाट बुधबार प्रस्थान गर्दै हुनुहुन्छ । राजदूत टेपलेट्जले गत साता झापास्थित बेलाडाँगी भुटानी शरणार्थी शिविरको भ्रमण गरी…