वैदेशिक रोजगारपीडितको सहारा बनिरहेछ पिपुल फोरम

स्वदेशमा कामको अभावका कारण रोजगारीको अवसर खोज्दै दिनहुँ सरदर हजार–पन्ध्र सय नेपाली युवा मलेसिया, कतारलगायत विभिन्न मुलुकतर्फ लाग्ने गरेको सन्दर्भ जगजाहेर नै छ । यसरी बिदेसिने युवाहरू म्यानपावर कम्पनी, यसका एजेन्टहरूका साथै सम्बन्धित सरकारी निकायहरूबाट पाइला–पाइलामा ठगिने, शोषणमा पर्ने गरेका तथ्यहरू पनि उत्तिकै सार्वजनिक हुने गरेका छन् । विदेश जानुअघि स्वदेशी निकायहरूबाटै ठगिनु र विदेश…