काठमाडौं । सरकारको चालु आर्थिक वर्षको बजेट वक्तव्य र अर्थमन्त्रीद्वारा हालै जारी श्वेतपत्रमा समेत सेनालाई जलविद्युत् क्षेत्रमा परिचालन गर्ने योजनाअनुरुप नेपाली सेना पहिलो पटक विद्युत् उत्पादनमा लाग्ने भएको छ । सेनाले रोल्पाको कुल १२ दशमलव २५ मेगावाट क्षमताको माडीखोला जलविद्युत् आयोजना अगाडि बढाउन लागेको हो । उक्त योजना लामो समयदेखि सरकारको ‘बास्केट फन्ड’मा रहेको थियो…