अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ‘ठूला माछा’ खोजी गर्दै भ्रष्टाचार नियन्त्रणको नयाँ अभियान सुरु गरिरहेका बेला भक्तपुरका केही हरूले भने अख्तियारकै एक अनुसन्धान अधिकृतलाई बुझाउने भन्दै दुई करोड रुपैयाँ जम्मा गरेको समाचार प्राप्त भएको छ । भक्तपुरको झौखेल, दुवाकोट, चाँगुनारायणलगायतको क्षेत्रमा जिल्ला विकास समितिबाट इजाजत लिई विगत दश वर्षदेखि बालुवा खानी सञ्चालन हुँदै आएकोमा व्यापक अनियमितता…