काठमाडौं उपत्यका खानेपानी लि.मा महाप्रबन्धक नियुक्ति गर्ने सम्बन्धमा विगत ९–१० महिनादेखि विवाद चुलिँदै गएको बुझिएको छ । बोर्ड सदस्यहरूको भ्रष्ट रवैया तथा विवादास्पद कर्मचारीहरूका कारण दातृराष्ट्रबाट प्राप्त हुने अर्बौं सहयोग सदुपयोग हुन नसकिरहेको परिवेशमा उक्त संस्थाका केही कर्मचारीहरू भ्रष्ट एवम् विवादास्पद कर्मचारीका रूपमा चर्चामा आएका चन्द्रलाल नकर्मीलाई महाप्रबन्धक नियुक्त गराउन लागिपरेपछि खानेपानीमा थप भाँडभैलो मच्चिने…