काठमाडौं । सरकारले छिमेकी मित्रराष्ट्र भारतसँग उत्पन्न असमझदारी अन्त्य गर्न कूटनीतिक पहल नगरी नाकाबन्दीको विकल्प खोज्ने कार्यलाई उच्च प्राथमिकता दिएपछि देशमा उत्पन्न सङ्कट अनिश्चित कालसम्म लम्बिने खतरा बढेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार (कात्तिक २९ गते) देशवासीको नाममा दिनुभएको सन्देशले सरकार तत्कालको सङ्कट समाधान गर्न दीर्घकालिक समाधानमा लागेको स्पष्ट गरेको छ । प्रधानमन्त्रीको…