मधेस आन्दोलन जारी रहे कांग्रेस महाधिवेशन अनिश्चित :: को–को बन्दैछन् उम्मेदवार ?

काठमाडौं । नेपाली कांग्रेस आफ्नो तेह्रौँ महाधिवेशनको तयारीमा जुटेको भए पनि मधेस–तराईका कतिपय जिल्लामा असामान्य स्थिति कायम रहेमा महाधिवेशन सम्पन्न गर्न नसकिने देखिएको छ । तराईमा यही स्थिति रहे कतिपय जिल्लामा अधिवेशन गराउन नसकिने र कांग्रेसका सांसद तथा अन्य नेताहरू जिल्ला जान सक्ने अवस्था नरहेकोले महाधिवेशन सङ्कटमा पर्ने स्थिति बनेको हो । यद्यपि देशमा हाल…