डलरकाण्ड विदेशी मुद्राको अपचलनले अखिल नेपाल फुटबल सङ्घका अध्यक्ष गणेश थापा विवादमा तानिए पनि सरकार, राखेप र सञ्चारकर्मीको मौनताले गर्दा डलरकाण्ड ओझेलमा परेको छ । हरेक महिना एएफसीको बैठकमा भाग लिन जाँदा थापाको फोटोसहित प्राथमिकताका साथ समाचार प्रकाशन गर्ने सञ्चारमाध्यमले थापाको डलरकाण्डलाई किन ढाकछोप गरेका हुन् त्यो चर्चाको विषय बनेको छ । आर्थिक अनियमितताको कारणले…