बाबुरामका कुरा पनि कुरै मात्र

ओलम्पिकमा ऐँजेरु, नेपाल ओलम्पिक कमिटीमा ऐँजेरु पलाएको थुप्रै समय बितिसक्दा पनि सरकारले समाधानको कुनै पहल नगर्दा यो समस्या नेपाली खेलकुदका लागि जहिले पनि बहसको विषय बन्दै गएको कसैबाट छिपेको छैन । सम्मानित सर्वोच्च अदालतले रुक्मशमशेर राणाको ओलम्पिक कमिटीलाई वैधानिक मान्यता दिएपछि एनओसीको विवादको शुभारम्म भएको थियो । यसरी आवरणमा देखिएका राष्ट्रिय र अन्तर्राष्ट्रिय मान्यताप्राप्त दुवै…