धर्मनिरपेक्ष नेपालको विडम्बनापूर्ण शासनप्रणाली

व्यक्ति, समाज र देशका लागि यथाशक्य बोझ उठाउने र समाजसेवी, बुद्धिजीवी तथा शिक्षाको ज्योति फैलाएर विश्वसामु असल नेपाली नागरिक बनाउने जिम्मा लिएर विद्यालय खोली अवसरबाट वञ्चित तथा आवश्यकतामा परेका नागरिकलाई बिनासर्त सेवा गर्ने कर्मठ नेपालीमाथिको भर्खरै गरिएको साङ्घातिक र सुनियोजित आक्रमणले नेपालमा भएका अल्पसङ्ख्यक नागरिकले आफूलाई असुरक्षित महसुस गरिसकेका छन् र हामी यो देशमा किन…