कौडीको भाउमा बिक्री हुँदै कर्पोरेट डेभलपमेन्ट बैंक

img src="https://ghatanarabichar.com/wp-content/uploads/2016/06/Corporate-development-bank.jpg" alt="Corporate-development-bank" width="640" height="180" class="aligncenter size-full wp-image-44470" /> ०७१ पुस २ गते नेपाल राष्ट्र < बैंकले कर्पोरेट डेभलपमेन्ट बैंकलाई समस्याग्रस्त घोषित गरेर विभिन्न समयमा प्रकाशित गरेको सचेत हुने सूचनालाई आधार मान्ने हो भने आजसम्म कर्पोरेट डेभलपमेन्ट बैंकमा केही सुधारको लक्षण देखिनुपर्ने हो । तर, बैंकले सुधारोन्मुखतर्फ कुनै पहल चालेको देखिँदैन । कसको कारणबाट कस्को…