ट्राफिक नियम उल्लंघन गरेवापत अत्यधिक वृद्धि गरिएको जरिवानाको विरोध गर्दै महाराजगञ्जमा मजदुर महिला सरकारले ट्राफिक नियम उल्लंघन गर्नेलाई अत्यधिक वृद्धि गरी जरिवाना लगाएको भन्दै आन्दोलनरत यातायात व्यवसायी र मजदुरको संयुक्त आव्हानमा गरिएको सार्वजनिक यातायात बन्दले १३ जेठका दिन देशभर प्रभाव परेको छ । विहीबार विहानैदेखि उपत्यकाका विभिन्न ठाउँमा बन्दको पक्षमा नारा लगाउँदै सडक अवरुद्ध गर्न…