खेर नजाओस् नेताका वचन

तेस्रो नजर ०४६ को परिवर्तनपछि काङ्ग्रेस र एमालेजस्ता दुई ठूला पार्टीले देश र जनताका इच्छाबमोजिम विकासका काम गरिदिएको हुँदो हो त माओवादीको उग्रताले आकार लिनै पाउँदैनथ्यो । १५ हजार निर्दोष जनताले ज्यानसमेत गुमाएको अवस्थाको समीक्षा गरी १९ दिने आन्दोलनले धनजनको क्षति हुन नपाओस् भन्ने कुरामा सचेत रहँदै राजा ज्ञानेन्द्रले ऐतिहासिक राजगद्दी सर्लक्क छोडी जनसाधारणसरह भई…