पत्रकारिता क्षेत्रका जिउँदो इतिहास रामाशीष

‘काठमाडौंमा पहिलो पाइला हाल्दा मैले देव भूमिमा प्रवेश गरेको महसुस गरेको थिएँ । साँच्चै यो ठाउँमा देवताहरूको बसोबास छ जस्तो लाग्थ्यो र कतिपय घटनाले यहाँका मानिस दैवबराबर हुन् जस्तो महसुस पनि मलाई गराएको थियो ।’ ० अहिले कस्तो लाग्दै छ त ? – ‘धेरै कुरा बदलिए । अब पहिले जस्तो रहेन काठमाडौं ।’ ० यहाँको…