तिमी छौ र म छु यहाँ, यो मन त्यस्तै बोलिरा’छ जता हे-यो खाली शून्य त्यसैले त यो मन जलिरा’छ । यो मन भन्छ तिमीसँग एकपल पनि नछुट्टिऔँ यो मन त्यस्तै फुरुङ्ग छ तिम्रो नयन चुमिरहुँ । विवशता र बाध्यताले परेको छ अलग हुन यो मन त्यसै आतुर भा’छ तिमीसँग रमाउन । शरीर पनि यताउता ढलपल…