पातमुनि झर्दै गए हरियो हुन्छ पालुवाले हाँसी थमाइदिन्छु मुटु आज मागे यो देशले यही देशको ढुङ्गा–माटो, हावा–पानी यो जिन्दगी छटपटाई रुन्छ मन के दिई जाऊँ देशलाई ? चल्दो मुटु छातीबीच जन्मभूति यहीँ पाएँ कदम टाढा लम्किएथे आमा सम्झी फर्की आएँ आफ्नो लागि मात्र बाँच्ने बाँचेर नि सधैँ मर्छन् देशको लागि मर्नेहरू बाँच्नेभन्दा माथि पर्छन् एउटा…