मेरो देश– विश्वम्भर चञ्चल हल्लिऔँ बरु आफैँ नै देश मेरो नहल्लियोस् पटक–पटक लडौँ आफैँ देश मेरो नपल्टियोस् आस्था, धर्म र विश्वास देशको यो सबै गयो भएका देवी–देउताको मन्दिरै पनि नासियोे संसारमै नआएको भूकम्प कसरी गयो ? मेरो देश हरे कस्तो ! विनाशको भू–थलो बन्यो । त्यो पापी शनिबार– पुरुषोत्तम ढकाल त्यो पापी शनिबार प्रकृतिको एउटा…