सहमतिको रटाइ -प्रकाश प्रधान

बालक बबुरा द्विजशुक नाम छौ तिमी परेका सपनीको पिँजडामा मास्तिर हेर आफ्नै आफ्ना जिस्क्याइरहेका तलतिर हेर वर्गवैरी पासो थापिरहेका अगुवाहरूको आपै+m आफ्नोसँग सहमति नभएको बेला घनिष्ट सहयोगी सहयात्रीसँग सहमति नभएको बेला राष्ट्रिय सहमति कसरी होला - भाषणले मात्र ! आश्वासनले मात्र ! लोभ्याएर मात्र ! सहमति आउला - त्यो पनि राष्ट्रिय ! अनन्तकालदेखि देशको व्यक्तिवादी…