तिम्रोे सौन्दर्यले यो मन सम्मोहित भएजस्तै मेरा कविताले पनि तिम्रोे खुसी मारुनी नाच्न थाल्यो भने मात्र हाम्रोे युगौँ प्राचीन अनन्त जोडी, क्रमशः नाइल/ह्वाङ्हो/गण्डकी/कोसी र कर्ण्ााली छुँदै उर्लनेछन् र, जुगलको शालीन शिखर चुम्दै, जोडी ढुकुर प्रेमिल आँगनमा कर्ुलने छन् । कर्ुलनैपर्छ यो जिन्दगीर् उर्लनकै लागि हो बाढी र बैंस सिङ्गै आकाश/पूरै धर्ती झङ्झङ् उर्लने यी सप्त…